‘रामायण’को ट्रेलरले मच्चायो तहल्का, रणवीर–यशको टक्कर
khabarhub.com · Thu Jul 30 07:00:21 GMT 2026

काठमाडौं – बलिउडका दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेको महत्त्वाकांक्षी फिल्म ‘रामायण’को ट्रेलर अन्ततः सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएसँगै फिल्मले सामाजिक सञ्जालदेखि मनोरञ्जन जगतसम्म व्यापक चर्चा बटुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)