बोलबम धार्मिक यात्राका क्रममा हिन्दु धर्मावलम्बीमाथि गोली प्रहार भएको विषयमा छानबिन होस् : खुश्बु ओली
himalpress.com · Thu Jul 30 06:59:48 GMT 2026

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले मुलुकमा धार्मिक असहिष्णुता र साम्प्रदायिक तनाव बढ्दै गएको भन्दै सरकारको आलोचना गरेकी छिन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर ओलीले सुनसरीमा भएको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरिन्। सांसद ओलीले सुनसरीको घटनालाई सत्तारुढ दलहरूले दुःखद् र संवेदनशील भने पनि घटनाको प्रकृति र पृष्ठभूमिका बारेमा मौन बसेको आरोप लगाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)