‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’
himalpress.com · Sun Aug 30 14:33:43 GMT 2026

काठमाडौँ- भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले भइरहेको प्रक्रिया ‘अन्तिम संस्कार’ नभई पहिचान नहुन्जेलका लागि अपनाइएको ‘अस्थायी व्यवस्थापन’ मात्र भएको बताएका छन्।
विपद्का कारण उत्पन्न जटिल परिस्थिति र सम्भावित स्वास्थ्य संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय मापदण्ड (आईसीआरसी) र सरकारी निर्देशिकाअनुसार शव व्यवस्थापन भइरहेको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)