सांसद रमेश मल्लले ६ विषयमा गरे सरकारको ध्यानाकर्षण
onlinekhabar.com · Thu Jul 30 07:07:20 GMT 2026

१४ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले विभिन्न ६ वटा विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय बोल्दै उनले सल्यान जिल्लाको माल्नेटा, हरले गाउँका दुई युवा कमल गिरी र घनश्याम गिरीले दाङमा निर्माणाधीन भवनको पानी ट्याङ्कीभित्र सिटरिङका सामग्री निकाल्ने क्रममा ज्यान गुमाउनु परेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)