आईजीपीले रोहिङ्ग्या चुनाैती सार्वजनिक गरेलगत्तै सुनसरीमा हिन्दु र मुस्लिमबीच झडप भयो : आशिका तामाङ
nepallive.com · Thu Jul 30 07:12:44 GMT 2026

काठमाडौं – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपाल–भारत खुला सीमाको सुरक्षाबारे गम्भीर समीक्षा गर्दै सीमा व्यवस्थापनका लागि पर्खाल वा काँडेतार लगाउने विषयमा सरकारले तत्काल निर्णय लिनुपर्ने माग गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले प्रहरी महानिरीक्षक (आईजीपी) ले नेपालमा रोहिङ्ग्या शरणार्थीको चुनौती रहेको जानकारी सार्वजनिक गरेलगत्तै सुनसरीमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको घटनाले गम्भीर प्रश्न उठाएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)