पूर्वप्रधानमन्त्री प्रचण्डले संसद्मा विशेष सम्बोधन गर्दै
bishowkhabar.com · Thu Jul 30 07:13:49 GMT 2026

काठमाडौं– नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा शून्य समयपछि विशेष सम्बोधन गर्ने भएका छन् ।
आजको कार्यसूचीअनुसार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)