पाकिस्तानमा प्रहरी चौकीमाथि आक्रमण, डीएसपीसहित नौ प्रहरीको मृत्यु
onlinekhabar.com · Thu Jul 30 07:15:51 GMT 2026

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हांगुस्थित खजिना चेकपोस्टमा आक्रमण भएको छ। उक्त आक्रमण र जवाफी कारबाहीमा परी एकजना डीएसपीसहित नौजना प्रहरीको मृत्यु भएको छ।
बीबीसी उर्दूका अनुसार खैबर पख्तुनख्वा प्रहरीले यस दोहोरो मुठभेडमा १५ जना चरमपन्थी मारिएको दाबी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)