कांग्रेस सांसद रेखाकुमारी यादवको प्रश्न– गृहमन्त्री कता हराउनुभयो?
setopati.com · Thu Jul 30 07:25:19 GMT 2026

नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले सुनसरी घटनामा सरकारले जिम्मेवारी लिनुपर्ने बताएकी छन्।
बिहीबार प्रतिनिधि सभामा बोल्दै यादवले यत्रो घटना हुँदा गृहमन्त्री भने हराएको भन्दै प्रश्न गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)