कप्तानगञ्ज घटना : गृहमन्त्री राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन
annapurnapost.com · Thu Jul 30 07:29:32 GMT 2026

जनकपुर
: सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोध गर्दै जनकपुरमा प्रदर्शन भएको छ । कप्तानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एक हिन्दु युवाको मृत्यु भएको घटनाको विरोध गर्दै हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुर बजार क्षेत्र बन्द गराउदै प्रदर्शन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)