सरकारले जनताको अपेक्षा पूरा गर्न सकेन : प्रचण्ड
bishowkhabar.com · Thu Jul 30 07:39:42 GMT 2026

काठमाडौं– नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनताले निर्वाचनमा व्यक्त गरेको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)