सामाजिक सद्भाव र एकतामार्फत सुनसरी घटनालाई समाधान गरौँ : सांसद
nagariknews.nagariknetwork.com · Thu Jul 30 07:27:32 GMT 2026

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज, वीरगञ्जको नारायणी अस्पताल र अविरल वर्षाका कारण उत्पन्न जोखिम जस्ता विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
उनीहरूले सामाजिक सद्भाव र एकतामार्फत सुनसरी घटनालाई समाधान खोज्न सकिने जनाउँदै अगामी दिनमा यस्ता घटना हुन नदिन सबैपक्ष सचेत बन्नुपर्छ भने। बैठकमा सांसद समिना मियाँले देवानगञ्ज र कप्तानगञ्ज घटनालाई लिएर राजनीतिक नगर्न आग्रह गर्दै आगामी दिनमा यस्ता घटना नहुन सबै पक्ष सचेत बन्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)