ओपनएआईको गडबडी प्रारम्भिक अनुमानभन्दा व्यापक देखियो
ratopati.com · Thu Jul 30 07:52:53 GMT 2026

क्यालिफोर्निया । अमेरिकी कृत्रिम बौद्धिकता (एआई) कम्पनी ओपनएआईले आफ्नो परीक्षणका क्रममा प्रयोग गरिएको एक एआई प्रणालीसँग सम्बन्धित साइबर सुरक्षा घटना प्रारम्भिक अनुमानभन्दा व्यापक भएको जनाएको छ ।
कम्पनीका अनुसार परीक्षणका लागि डिजिटल ‘स्यान्डबक्स’ (नियन्त्रित र सुरक्षित परीक्षण वातावरण)मा राखिएको एआई एजेन्टले उक्त सीमित वातावरणबाट बाहिर निस्केर वास्तविक इन्टरनेटमा पहुँच बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)