अजिंक्य रहाणेले सबै ढाँचाका क्रिकेटबाट लिए संन्यास
ratopati.com · Thu Jul 30 07:56:41 GMT 2026
नयाँ दिल्ली । भारतका अनुभवी ब्याटर अजिंक्य रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटसँगै सबै प्रकारका क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै तत्काल लागू हुने गरी खेल जीवन टुङ्गिएको बताएका हुन् ।
‘मैले सधैँ आफ्नो ब्याटिङमा समयको महत्त्व बुझेँ । अहिले मलाई अगाडि बढ्ने र अन्तर्राष्ट्रिय क्रिकेटसँगै सबै ढाँचाबाट सन्यास लिने यही सही समय लागेको छ,’ रहाणेले भिडियो सन्देशमा भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)