सरकारलाई प्रचण्डको प्रश्न : संविधान पुनर्लेखन नै गर्न खोजिएको त होइन ?
onlinekhabar.com · Thu Jul 30 07:49:07 GMT 2026

१४ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने सरकारको तयारीबारे प्रश्न गरेका छन् ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहाकार असिम साहको नेतृत्वका संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल बनेको थियो । उक्त कार्यदलले आफ्नो काम गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)