फेसबुक स्टाटसले होइन सुरक्षा सुनिश्चित गरेर जिम्मेवारी पूरा गर्नुपर्छ: कांग्रेस सांसद यादव
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले सुनसरीमा भएको घटनालाई लिएर सरकारको कडा आलोचना गर्दै सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी भएको आरोप लगाएकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै यादवले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)