देशको राजनीति सहज भइसकेको छैन: प्रचण्ड
barnanmedia.com · Thu Jul 30 07:46:07 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि देशको राजनीति सहज नभएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जन चाहनाअनुसार, काम हुन नसकेको औंल्याए। जनतामा निराश बढ्दै गएको उनले बताए। ‘देशको राजनीति सहज भइसकेको छैन,’ प्रचण्डले भने।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)