सिरहामा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी
setopati.com · Thu Jul 30 08:03:47 GMT 2026

जिल्ला प्रशासन कार्यालय सिरहाले पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नहुँदासम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)