बालेनबारे प्रचण्ड- संवादले कद घट्दैन, अहंकारले रोकेको भए दुर्भाग्यपूर्ण
nepalpress.com · Thu Jul 30 08:03:23 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई दुई तिहाइ बहुमतको दम्भ नपाल्न चेतावनी दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गइरहेको बताए।
उनले प्रधानमन्त्री बालेन शाहलाई संवादमा आउन आग्रह गरे। प्रतिपक्षसँग संवाद गरेर प्रधानमन्त्री कद सानो नहुने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)