फेसबुकमा शव व्यवस्थापनबारे लेखेका थिए, सरकारले भोलिपल्टै दियो जिम्मेवारी
nepalviews.com · Sun Aug 30 14:37:04 GMT 2026

काठमाडौं । विपद्का बेला शव व्यवस्थापन गर्दा मृतक तथा आफन्तको धर्म, संस्कृति र भावनाको सम्मान गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका कोशी प्रदेशका सहसचिव कोशहरि निरौलालाई रसुवाको बाढी प्रभावित क्षेत्रमा खटाइएको छ ।
कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव रहेका निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भई शव व्यवस्थापन, खोज तथा उद्धारको काममा काजमा खटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)