पूर्वप्रधानमन्त्री कार्कीले गरिन् दैवी प्रकोप उद्धार कोषमा एक महिनाको पेन्सन जम्मा
onlinekhabar.com · Thu Aug 27 13:23:57 GMT 2026

११ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफ्नो एक महिनाको पेन्सन रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी पीडितको उद्धार र राहतका लागि उनले उक्त रकम जम्मा गरेकी छिन् ।
राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सनवापतको रकम ७७ हजार रुपैयाँ जम्मा गरेको उनको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)