आयल निगमको कार्यकारी निर्देशक छनोट : कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ६ उम्मेदवारलाई बोलाइयो
ratopati.com · Thu Jul 30 08:09:37 GMT 2026

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक (ईडी) पदमा नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छानिएका ६ जना उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको समय तालिका सार्वजनिक भएको छ ।
नाम सार्वजनिक हुनेमा छवि राज पोख्रेल, कौशल केसी, संजिव कुमार देव, सि.ए. नागेन्द्र साह, सरोज कुमार शर्मा र दिपेन्द्र कुमार देव क्रमश रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)