रुसी आक्रमणमा आठ जनाको मृत्यु
nepalnews.com · Thu Jul 30 08:06:55 GMT 2026

किएभ। रुसले बिहीबार बिहान युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्। राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टामै यी आक्रमण भएका हुन्।
स्थानीय अधिकारीहरूका अनुसार मध्य युक्रेनको क्रिभी रिह नजिकैको एक गाउँमा ब्यालिस्टिक क्षेप्यास्त्र घरमा खस्दा चार जना वयस्क र पाँच तथा १२ वर्षका दुई बालिकासहित छ जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)