प्रतिनिधिसभा बैठक : सामाजिक सद्भाव र एकतामार्फत सुनसरी घटनालाई समाधान गर्न माग
nepalnews.com · Thu Jul 30 08:09:53 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरुले सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज,वीरगञ्जको नारायणी अस्पताल र अविरल वर्षाका कारण उत्पन्न जोखिम जस्ता विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
उनीहरुले सामाजिक सद्भाव र एकतामार्फत सुनसरी घटनालाई समाधान खोज्न सकिने जनाउँदै अगामी दिनमा यस्ता घटना हुन नदिन सबैपक्ष सचेत बन्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)