देशको परिस्थिति सहज छैन, सरकारले जनताका अपेक्षा पूरा गर्न सकेन : प्रचण्ड
himalpress.com · Thu Jul 30 08:04:08 GMT 2026

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको समग्र राजनीतिक अवस्था अझै सहज नभएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले निर्वाचनपछि जनताले व्यक्त गरेको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)