संयोजक दाहाल भन्छन्- देशको परिस्थिति सहज छैन, सरकारले जनताका अपेक्षा समेट्न सकेन
barnanmedia.com · Thu Jul 30 08:04:37 GMT 2026

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति सहज नभएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले जनताले जसरी अभिमत प्रकट गरेका थिए, त्यस अनुरूप सरकारले काम गर्न नसकेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)