कप्तानगञ्जको घटनालाई लिएर संसदमा सरकारको चर्को आलोचना : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
shilapatra.com · Thu Jul 30 08:07:00 GMT 2026

बिहीबारको प्रतिनिधिसभा बैठकमा सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यसमा परी एक युवकको मृत्यु भएको घटनालाई लिएर सांसदहरूले सरकार र प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलका सांसदहरूले घटनाको समयमा प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' र गृहमन्त्री सुधन गुरुङको खोजी गरे । विपक्षी दल एमालेले त सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र प्रधानमन्त्री तथा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)