प्रभु बैंकको नयाँ नेतृत्व पनि पुरानै बाटोमा ?
kendrabindu.com · Thu Jul 30 08:15:48 GMT 2026

काठमाडौं । प्रभु बैंकको नयाँ व्यवस्थापनले संस्थागत सुधारभन्दा पनि विवादास्पद निर्णयलाई प्राथमिकता दिएको आरोप बैंकभित्रैबाट उठ्न थालेको छ।
विशेषगरी खराब कर्जा असुलीमा सक्रिय मानिएका वरिष्ठ अधिकारी रमेशकुमार श्रेष्ठको जिम्मेवारी घटाएर धनगढी सरुवा गरिएपछि नेतृत्वको नियतमाथि कर्मचारीले प्रश्न उठाउन थालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)