बाढी प्रभावित क्षेत्रमा १३ हजार सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
lokaantar.com

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ ।
विपद्मा परेका नागरिकको रक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)