राहदानी विभागमा पासपोर्ट लिनेको उदेकलाग्दो भीड, झुर सिष्टम, सेवा झनै झुर… (तस्वीरहरू)
arthasarokar.com · Thu Jul 30 08:19:17 GMT 2026
काठमाडौँ । सम्भावनाको खोजी र देशभित्र अवसरको अभावले विदेश जान चाहनेको संख्या बढ्दो छ । तर, विदेश जाने पहिलो खुड्किलो अर्थात् पासपोर्ट बनाउनसमेत नागरिकले निकै सास्ती भोग्नुपरेको अवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)