पोल भाडा विवाद समाधानतर्फ: वल्र्डलिंकले सुरु गर्यो बक्यौता भुक्तानी
kalakarmi.com · Thu Jul 30 08:26:28 GMT 2026

काठमाडौं- लामो समयदेखि विवाद र अन्योलमा रहेको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । यससँगै इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत वल्र्डलिंकले आर्थिक वर्ष २०८२÷८३ को स्वःघोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टीपश्चात् भुक्तानी प्रक्रिया अघि बढाएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)