एम्नेस्टीको प्रतिवेदन : गाजामा प्रयोग हुन सक्ने जोखिमबिच पनि भारतले इजरायललाई हतियार आपूर्ति जारी राख्यो
ratopati.com · Thu Jul 30 08:28:16 GMT 2026

नयाँदिल्ली । भारतले इजरायललाई हतियार आपूर्ति जारी राखेको छ, यद्यपि ती हतियार गाजामा प्यालेस्टिनीविरुद्ध भइरहेको ‘नरसंहार’मा प्रयोग हुने ‘उच्च जोखिम’ रहेको एम्नेस्टी इन्टरनेसनलको एक प्रतिवेदनले जनाएको छ ।
बेलायतमा मुख्यालय रहेको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले बिहीबार अल जजिरासँग साझा गरेको प्रतिवेदनमा भारतले इजरायली रक्षा क्षेत्रमा ‘घनिष्ठ र लाभदायक साझेदारी’ निर्माण गरेको तथा इजरायली सेनाका सैन्य कारबाहीलाई सहयोग गर्ने आपूर्ति शृंखलामा महत्वपूर्ण योगदानकर्ता बनेको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)