सिरहाको गोलबजारमा तनाव, दुई पक्षबीच झडप
onlinekhabar.com · Thu Jul 30 08:26:51 GMT 2026

१४ साउन, सिरहा । सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनाको विरोधमा सिरहामा भएको प्रदर्शन चर्किएको छ ।
अहिले गोलबजारको अवस्था तनावग्रस्त बन्दै गएको छ । गोलबजारमा अहिले दुई पक्षबीच झडप भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)