जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी
khabarhub.com · Thu Jul 30 08:33:58 GMT 2026

कुमामोटो – जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई बचाउने प्रयास गरिरहेको जनाइएको छ भने भूकम्पबाट मृत्यु हुनेहरूको सङ्ख्या २८ जना पुगेको पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)