कप्तानगञ्जमा गोली लागेका अर्का एक युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो
nepalpress.com · Thu Jul 30 08:29:27 GMT 2026

विराटनगर । सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै उक्त घटनामा मृतकको संख्या २ पुगेको छ ।
विराटनगरको न्यूरो अस्पतालमा उपचाररत् देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो । मेहतालाई १:२४ बजेतिर चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)