सुदूरपश्चिममा मुख्यमन्त्रीबारे नेकपाभित्र फरक–फरक धारणा
ratopati.com · Thu Jul 30 08:45:00 GMT 2026

धनगढी । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय नेतृत्वले प्रदेशका लागि गरेको सत्ता सहकार्यको सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने छ ।
यद्यपि मुख्यमन्त्री चयनलाई लिएर नेकपाभित्र फरक–फरक धारणा सार्वजनिक हुन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)