‘संवाद र सहकार्यका लागि प्रधानमन्त्रीलाई केले रोक्यो, अहंकारले ?’
lokaantar.com

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई संवाद र सहकार्यबाट टाढा नरहन आग्रह गरेका छन् । उनले अनुभव भएका राजनीतिक नेतृत्वसँग छलफल गर्न कुनै कञ्जुस्याइँ नगर्न समेत बालेनलाई सुझाव दिएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्न सबै राजनीतिक शक्तिबीच संवाद र सहकार्य अपरिहार्य रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)