सिराहामा तनाव, स्थानीय प्रशासनले जारी गर्यो कर्फ्यू
nepalviews.com · Thu Jul 30 08:47:07 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनालाई लिएर सिराहाको गोलबजारमा प्रदर्शन चर्किएको छ । प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
सुनसरीमा दुई समूहको झडपमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने दर्जनभन्दा धेरै घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)