स्कुल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार,आत्तिएर छात्रा बेहोस
annapurnapost.com · Thu Jul 30 08:40:36 GMT 2026

दाङ : दाङको तुलसीपुरमा स्कुल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार भएको छ । मोटरसाइकलमा आएका दुई युवाले तुलसीपुर- ८गहते खोलामा स्कुल बस रोकेर एकजना विद्यार्थीमाथि खुकुरी प्रहार भएको हो ।
तुलसीपुरस्थित ग्रेट अरनिको माविका विद्यार्थी छोड्न जाँदै गरेको बसलाई तुलसीपुर –८ गहते खोलामा रोकेर मोटरसाइकलमा आएका दुई युवाले बसभित्र प्रवेश गरी कक्षा ११ मा अध्यनरत नयन वलीमाथि खुकुरी प्रहार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)