संसद् बैठक जारी, सांसदका कुर्सी खाली (तस्बिरहरू)
ratopati.com · Thu Jul 30 08:54:35 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा बैठक जारी छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।
सांसहरूले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनाबारे सरकारको जवाफ मागिरहेका छन् । दलगत रूपमा सांसदहरू बोलिरहँदा कुर्सीहरू भने खाली देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)