राष्ट्रिय सुरक्षा परिषद् बैठकमा सुनसरी घटनाको समीक्षा, के भयो निर्णय ?
clickmandu.com · Thu Jul 30 08:58:54 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ ।
बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)