राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा के कुरा भयो ?
nepalviews.com · Thu Jul 30 09:03:08 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकिएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रक्षा मन्त्रालयका रक्षा सचिव केदारनाथ शर्माले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्थाबारे विस्तृत विश्लेषण र समीक्षा गरिएको जानकारी दिए ।
उनका अनुसार देशमा भइरहेका विभिन्न घटनाक्रमको सन्दर्भमा पनि समीक्षा गर्दै भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन सम्बन्धित निकायलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिने निर्णय गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)