हिन्दू सम्राट नेपालको बन्दले जनकपुरधाम ठप्प, सुरक्षा व्यवस्था कडा
barnanmedia.com · Thu Jul 30 09:03:19 GMT 2026

जनकपुरधाम। सुनसरीमा भएको हिंसात्मक घटनाको विरोध तथा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ‘हिन्दू सम्राट नेपाल’ले बिहीबार आह्वान गरेको बन्दका कारण जनकपुरधामको जनजीवन प्रभावित भएको छ।
बन्दका कारण बिहानैदेखि जनकपुरधामका मुख्य बजार, पसल तथा व्यापारिक प्रतिष्ठान बन्द रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)