रणवीर र यश स्टारर ‘रामायण’को ट्रेलर चर्चामा
kendrabindu.com · Thu Jul 30 09:13:33 GMT 2026

काठमाडाैं । बहुप्रतीक्षित पौराणिक महाकाव्यमा आधारित चलचित्र ‘रामायण’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक नितेश तिवारीको निर्देशनमा बनेको यो चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको व्यापक चर्चा सुरु भएको छ।
करिब ४ हजार करोड भारतीय रुपैयाँभन्दा बढीको लागतमा निर्माण भएको दाबी गरिएको यो चलचित्रलाई भारतकै अहिलेसम्मकै सबैभन्दा महँगो चलचित्र मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)