विश्वकप सकिएको १० दिनपछि इन्टर मियामीको प्रशिक्षणमा फर्किए मेसी
nepalpress.com · Thu Jul 30 09:07:04 GMT 2026
काठमाडौं। स्टार फुटबलर लियोनल मेसी विश्वकप फाइनलमा अर्जेन्टिना स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएको १० दिनपछि इन्टर मियामीको प्रशिक्षणमा फर्किएका छन्।
विश्वकपपछि इन्टर मियामीले खेलेका सिकागो र मोन्ट्रियलविरुद्धका पहिलो दुई खेलमा मेसी अनुपस्थित थिए। यद्यपि मेसीबिना पनि मियामीले दुवै खेल जित्दै लगातार जितको संख्या ६ पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)