ईपीएस आवेदकलाई राहत: राहदानी आवेदन फाराम १८ साउनसम्म खुला
nepalpress.com · Thu Jul 30 09:14:36 GMT 2026

काठमाडौं । राहदानी विभागले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै राहदानी आवेदन फाराम आगामी साउन १८ गतेसम्म खुला राख्ने निर्णय गरेको छ।
विभागले सार्वजनिक गरेको सूचनाअनुसार सार्वजनिक बिदाका दिन शनिबार र आइतबार समेत आवेदन फाराम खुला रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)