सस्तो हुँदैछ बिजुलीको बिल ? प्राधिकरणले बयायो अध्ययन समिति
nepalpress.com · Thu Jul 30 09:08:29 GMT 2026

काठमाडौं । विशेष गरी वर्षायाममा उत्पादित बिजुली पूर्ण रूपमा खपत हुन नसकिरहेको बेला विद्युत् प्राधिकरणले खपत बढाउने उपायको खोजी थालेको छ ।
यसैक्रममा प्राधिकरणले विद्युत्को आन्तरिक खपत बढाउन र सर्वसाधारण तथा उद्योगीलाई राहत पुग्ने गरी विद्युत् महसुल दर सस्तो बनाउने प्रक्रिया अगाडि बढाएको छ । जसअन्तर्गत घरायसी तथा औद्योगिक दुवै क्षेत्रलाई लक्षित गरी महसुल दर पुनरवलोकन गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)