लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यकै निरन्तरता
lokaantar.com

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ ।
नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)