सिरहामा तनाव, प्रहरीले गर्यो अश्रुग्यास र हवाइ फायर
setopati.com · Thu Jul 30 09:24:20 GMT 2026

सिरहाको गोलबजार र लहानमा पनि तनाव उत्पन्न भएको छ।
बिहीबार युवाहरू भेलाजम्मा भई झडप भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले कर्फ्यू आदेश जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)