वैदेशिक पुँजीको प्रवाह सुक्न थालेपछि अमेरिकाको आर्थिक आधारमाथि संकटको बादल
clickmandu.com · Thu Jul 30 09:22:22 GMT 2026

एजेन्सी । अमेरिकी अर्थतन्त्रको मेरुदण्ड मानिने वैदेशिक पुँजीको प्रवाह अहिले गम्भीर र अभूतपूर्व संकटको घेरामा परेको देखिन्छ ।
अमेरिकाले वर्षौंदेखि आफ्नो विशाल बजेट घाटा पूर्ति गर्न र विश्वव्यापी प्रभाव कायम राख्न विदेशी लगानीकर्ताहरूमाथि भरोसा गर्दै आएको छ । तर, हालको विश्वव्यापी भूराजनीतिक अस्थिरता र आर्थिक उथलपुथलका कारण ती लगानीकर्ताहरू नै अहिले दबाबमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)