नारायणी अस्पतालका डाक्टर चार दिनपछि फर्किए काममा, बिरामीहरुले पाउन थाले उपचार
annapurnapost.com · Thu Jul 30 09:25:29 GMT 2026

वीरगन्ज :
वीरगन्जका अस्पतालहरुमा चार दिनदेखि ठप्प भएको बिरामीको उपचार सेवा सुचारु भएको छ । नारायणी अस्पतालमा आकस्मिक उपचार सेवा बुधबार राति ९ बजेदेखि नै र ओपीडी सेवा बिहीबार बिहानदेखि सुचारु भएको अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)